समाचार

निर्णय कागजमै, स्कुलमा ताला: शिक्षकको अटेरीले शिक्षा बन्धक, विद्यार्थी गेटबाटै फर्किए, अभिभावक आक्रोशित

अर्घाखाँची ।    भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा एग्रोभेट पसलहरूको आकस्मिक अनुगमन

मसुरिया,१७ बैशाख । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा नेपाल...

पुरा पढ्नुहोस
स्वर्गीय कुलराज थापा मगरको सम्झनामा निलसागर सेवा आश्रमलाई सहयोग

सिसहनियाँ,१७ बैशाख । दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोट घर भई हाल नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखा अन्तर्गत सुनवल सवस्टेशनमा इले सुपरभाइजर पदमा कार्यरत स्वर्गीय कुलराज थापा मगरको सम्झनामा उहाँको परिवारले निलसागर सेवा आश्रमलाई सहयोग...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मसुरिया,१७/बैशाख । दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक...

पुरा पढ्नुहोस
उत्कृष्ट व्यवस्थापनसहित भूमिकास्थानको ढाकावाङ्गमा मल वितरण: अनुगमन टोली सन्तुष्ट

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका अन्तर्गत ढाकावाङ्गमा रहेको जनचेतना महिला कृषि सहकारी संस्थाले सञ्चालन गरेको मल बिक्रि केन्द्रकाे स्थानीय मल व्यवस्थापन तथा वितरण समितिले अनुगमन गरेको छ। उक्त अनुगमनले सहकारीको कार्यप्रणालीप्रति सकारात्मक सन्देश दिएको छ। भूमिकास्थान...

पुरा पढ्नुहोस
ढाकावाङ्गलाई मौरी पकेट क्षेत्र बनाउने अभियान : प्रगति कृषि सहकारीद्वारा कृषकलाई मौरी घार तथा सामग्री वितरण

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध कृषकहरूलाई मौरी घार तथा सम्बन्धित सामग्री वितरण गरेको छ। शनिबार आयोजित एक कार्यक्रमबीच भूमिकास्थान नगरपालिका उपप्रमुख...

पुरा पढ्नुहोस
भूमिकास्थानको महत्वपूर्ण निर्णय आइतबार पनि विद्यालय सञ्चालन गर्ने

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले शैक्षिक गुणस्तर सुधार तथा पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाबाट जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियानसँगै नियमित पठनपाठनलाई व्यवस्थित गर्न यस्तो निर्णय...

पुरा पढ्नुहोस
विश्व मावि ढाकावाङ्गमा बिदाइ कार्यक्रम सम्पन्न, शिक्षाको गुणस्तर सुधार्न सबैको एकजुट प्रयास आवश्यक:- वडाध्यक्ष थापा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङ्गको विश्व माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन्। बुधबार एक कार्यक्रमका बिच कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका हुन। बिदाई कार्यक्रमकाे...

पुरा पढ्नुहोस
३ भारतीय खेलाडीसहित खिल्जी युवा क्लब १०औं NVA प्रधानमन्त्री कपमा सहभागी

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिका–६, खिल्जीस्थित खिल्जी युवा क्लबले ३ जना भारतीय खेलाडीसहित १०औं संस्करणको NVA प्रधानमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघद्वारा आगामी वैशाख १० गतेदेखि आयोजना हुन लागेको उक्त...

पुरा पढ्नुहोस
भूमिकास्थानको ढाकावाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २९० जनाले लिए विशेषज्ञ सेवा

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९० जना स्थानीय नागरिक लाभान्वित भएका छन्। भूमिकास्थान नगरपालिकाको सहकार्यमा चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा आयोजना गरिएको उक्त बृहत् स्वास्थ्य शिविरमा विभिन्न रोगका...

पुरा पढ्नुहोस