भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले...
}else{ ?>
दाङ । दंगाली गायक तथा सङ्गीतकार अमर दर्लामी मगरको लोक आधुनिक गीत ‘मुग्लान’ सार्वजनिक भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी मगरको शब्द/ सङ्गीतमा रहेको गीत शुक्रवार कला सुप्तिहाङ राई युटुव च्यानलबाट सार्वजनिक भएको हो । दर्लामीकाे शब्द सङ्गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने...
भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले...
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने अधिकार सरकारसँग रहेको स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले राजतन्त्र पुनर्स्थापनाको माग संविधानविरोधी कार्य भएको बताउँदै यस्तो गतिविधिमा सधैं सहनशील नहुने चेतावनी दिए। “संविधान र...
मानौँ, केही झुन्डलाई रास्वपा चाहिन्न भन्ने लाग्यो र त्यो झुन्डले रास्वपाको पार्टी कार्यालय तोडफोड गर्यो वा बोर्डहरू तोडफोड गर्यो र यस्ता कार्य दोहोरिन गएमा के होला ? दलजतिलाई निषेध गरौँ भन्दै फेरि विध्वंस मच्चायो भने के होला ? त्यस्तै, केही झुन्डलाई लाग्यो गुरुदेवले फैलाएका भ्रामक...
काठमाण्डौं । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च...
बुटवल : रोटर्याक्ट क्लव अफ बुटवल सिनर्जीले संविधान दिवस को अवसर...
बुटवल । लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावहार कलाकारहरुले विजया दशमीको पावन अवसरमा नयाँ दशै गित “घरै रमाईलो” सार्वजनिक गरेका छन । गुल्मी मुसिकोटबाट साङ्केतिक यात्रा शुरु गरि देश तथा विदेशमा आफुलाई चिनाउन सफल उज्जवल गिरी (दानबिर) को लय तथा शब्द संकलन उज्ज्वल गिरी, सम्झना...
देउखुरी ,१९ मङ्सिर । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह...