समाचार

महादेव फार्मेसीको आयोजनामा भूमिकास्थानमा भलिबल प्रतियोगिता हुने

अर्घाखाँची । खेलकुदको विकास, युवाको पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय स्तरमा खेल प्रतिभाको खोजी र प्रोत्साहनका लागि महादेव फार्मेसी धारापानीको आयोजनामा यही...

पुरा पढ्नुहोस
शिक्षा र परिवर्तनका संवाहक स्वर्गीय बञ्जाडेको स्मृतिमा ढाकावाङ्गका २६ उत्कृष्ट विद्यार्थी सम्मानित

अर्घाखाँची।         शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गका...

पुरा पढ्नुहोस
जन्मदिनमा उदाहरणीय कार्य : वडाध्यक्ष खनालद्वारा अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ सहयोग

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ। वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि...

पुरा पढ्नुहोस
धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध राप्तीमा सचेतनामूलक नाटक प्रदर्शन

मसुरिया, १३ जेठ ।दाङको राप्ती गाउँपालिकाका विभिन्न स्थानमा बुधबार धूम्रपान, मद्यपान तथा लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा मधुवन मिडिया इन्टरटेनमेन्टको संयाेजनमा प्रदर्शन गरिएको उक्त नाटक वडा नम्बर...

पुरा पढ्नुहोस
गाडीको आवाजले भड्किएपछि अर्घाखाँचीमा पाँच बाख्रा हराए, भेटाउनेलाई १० हजार पुरस्कार

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका- २ बास्टारी निवासी ठग बहादुर खत्रीका पाँच वटा बाख्रा हराएका छन्। हराएका बाख्रामध्ये तीन वटा बोका र दुई वटा माउ बाख्रा रहेका छन्। बाख्राहरू रातो–खैरो रंगका रहेको जनाइएको छ। परिवारका...

पुरा पढ्नुहोस
भूमिकास्थान नगरपालिकाको कडा सूचना : सार्वजनिक स्थल अतिक्रमण गरे कारबाही हुने

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिकाले सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्दै सूचना जारी गरेको छ। नगरपालिकाले सडकका दायाँबायाँ किनारा, चौक, खुला क्षेत्र, बजार तथा अन्य सार्वजनिक स्थानहरूमा अनधिकृत रूपमा काठ, दाउरा,...

पुरा पढ्नुहोस
संविधान संशोधनका नाममा गणतन्त्र कमजोर बनाउने खेल : मनोज भट्ट

अर्घाखाँची।  देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख वक्ताका रूपमा...

पुरा पढ्नुहोस
भूमिकास्थान-१ मा वडास्तरीय पूर्णखोप तथा दिगोपना घोषणा सम्पन्न

अर्घाखाँची। जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य खोप पूरा...

पुरा पढ्नुहोस
प्रगति कृषि सहकारीद्वारा मौरी पकेट कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न

अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले मौरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत वितरण गरिएको मौरी घार तथा सम्बन्धित सामग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकारीमार्फत कृषकहरूलाई वितरण गरिएको सामग्री तथा खर्च...

पुरा पढ्नुहोस
भूमिकास्थानमा शैक्षिक सुधारको नयाँ पहल: ‘हाम्रो भूमिकास्थान’ पाठ्यपुस्तक निर्माणदेखि झण्डा–लोगो प्रणालीसम्म

अर्घाखाँची । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भूमिकास्थान’ निर्माणसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्राचार्य, पत्रकार तथा...

पुरा पढ्नुहोस