शिक्षा/स्वास्थ्य

भूमिकास्थानको ढाकावाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २९० जनाले लिए विशेषज्ञ सेवा

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९० जना स्थानीय नागरिक लाभान्वित भएका छन्। भूमिकास्थान नगरपालिकाको सहकार्यमा चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा आयोजना गरिएको उक्त बृहत् स्वास्थ्य शिविरमा विभिन्न रोगका...

पुरा पढ्नुहोस
भूमिकास्थानमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा र औषधि वितरण हुने

अर्घाखाँची ।   भूमिकास्थान नगरपालिकामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नगरपालिकाका अनुसार चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ। उक्त...

पुरा पढ्नुहोस
भूमिकास्थान नगरपालिकाको कक्षा ८ नतिजा निराशाजनक: शिक्षामा लगानी ‘बालुवामा पानी’ जस्तै

अर्घाखाँची ।      जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ। नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्यांक अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४ जना अनुत्तीर्ण...

पुरा पढ्नुहोस
विश्व मावि ढाकावाङ्गलाई १२थान कम्प्युटर सहयोग, ग्रामीण शिक्षामा प्रविधिको ठूलो टेवा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका-१ ढाकावाङ्गस्थित विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित तथा बरिष्ठ सहायक राम बन्जाडेले...

पुरा पढ्नुहोस
आवासीय विद्यार्थीको सिकाइ सुधारमा टेकराज भुसालको पोषणयुक्त भोजन सहयोग

अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिरहेको आवासीय शिक्षण–सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक व्यक्तित्व टेकराज भुसालले पोषणयुक्त भोजन...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ढाकावाङ्गमा एच.पि.भि. खोप अभियान सञ्चालन हुने

अर्घाखाँची ।  नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। जसमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्यांकले देखाएको...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सवमा ७० लाख बढी आम्दानी

प्युठान ।   भानुभक्त माध्यमिक विद्यालय, मल्लरानी गाउँपालिका–३ बर्बोट, प्युठानले आफ्नो स्थापनाको ५१ औँ वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। गत मंसिर २९ देखि पुस...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षा र स्वास्थ्य बिना मुलुकको रूपान्तरण सम्भव छैन : नगरप्रमुख थापा

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ। शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव समारोहलाई...

पुरा पढ्नुहोस
सत्यदेवी आधारभूत विद्यालय धनचाैरको स्वर्ण महोत्सव सम्पन्न

अर्घाखाँची । भूमिकास्थान नगरपालिका १० मा अवस्थित सत्यदेवी आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियोे । उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको स्वर्ण...

पुरा पढ्नुहोस