शिक्षा/स्वास्थ्य
अर्घाखाँची। शिक्षा, समाजसेवा र राजनीतिक चेतनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ (साविक ढाकावाङ्ग) निवासी स्वर्गीय कुलानन्द बञ्जाडेको २०औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। स्मृति दिवसको अवसरमा भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गका...
पुरा पढ्नुहोस
अर्घाखाँची। जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य खोप पूरा...
पुरा पढ्नुहोस
अर्घाखाँची । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भूमिकास्थान’ निर्माणसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यशालामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्राचार्य, पत्रकार तथा...
पुरा पढ्नुहोस
अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय कागजमै सीमित बनेको छ। नगर कार्यपालिकाले नियमित पठनपाठन सुदृढ गर्ने उद्देश्यले आइतबार समेत विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयमा शिक्षकहरू अनुपस्थित हुँदा विद्यार्थीहरू गेटमै...
पुरा पढ्नुहोस
मसुरिया,१७ बैशाख । “१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मजदुरहरूलाई लक्षित गर्दै उक्त शिविर सञ्चालन गर्न लागिएको हो।...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले शैक्षिक गुणस्तर सुधार तथा पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाबाट जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियानसँगै नियमित पठनपाठनलाई व्यवस्थित गर्न यस्तो निर्णय...
पुरा पढ्नुहोस
अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका ढाकावाङ्गको विश्व माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन्। बुधबार एक कार्यक्रमका बिच कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका हुन। बिदाई कार्यक्रमकाे...
पुरा पढ्नुहोस
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९० जना स्थानीय नागरिक लाभान्वित भएका छन्। भूमिकास्थान नगरपालिकाको सहकार्यमा चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा आयोजना गरिएको उक्त बृहत् स्वास्थ्य शिविरमा विभिन्न रोगका...
पुरा पढ्नुहोस
अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नगरपालिकाका अनुसार चैत २७ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिनेछ। उक्त...
पुरा पढ्नुहोस
अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ। नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्यांक अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४ जना अनुत्तीर्ण...
पुरा पढ्नुहोस