समाचार

मोटरसाइकल एकापसमा ठोक्किदा दुवै चालकको मृत्यु

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर-१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको...

पुरा पढ्नुहोस
आजको मौसमः देशका अधिकांस स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मौसम आंशिकदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती...

पुरा पढ्नुहोस
११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको बाटुलेचौर देवीस्थान मन्दिर

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बाटुलेचौर देवीस्थान मन्दिर । यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । मन्दिरमा चैत्राष्टमी, तिज, बाला चतुर्दशी, शिवरात्रि, र वडादसैँको नवदुर्गा र साउने...

पुरा पढ्नुहोस
अर्घा मन्दिरमा एसियाकै ठूलो भगवतीको मूर्ति प्रतिस्थापन

अर्घाखाँची । अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा...

पुरा पढ्नुहोस
ईडीभी परेकाहरु नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाण्डौंबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई पक्राउ गरेको छ । भिसाको लागि १० +२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध...

पुरा पढ्नुहोस
ट्र्याक्टरबाट लडेर पाँच वर्षीय बालकको मृत्यु

वीरगञ्ज – पर्सामा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ। शुक्रबार बिहान ९ बजे वीरगञ्ज–२१ स्थित ताजपुरमा ना ३ त १४३६ नम्बरको ट्र्याक्टरबाट खसेर सोही स्थानका पाँच वर्षीय बालक सुशील पासवानको मृत्यु भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
पौडी खेल्न गएका तीन जना बालक बेपत्ता

हेटौंडा । तीन जना बालक बेपत्ता भएका छन् । आज (शुक्रबार) खोलामा पौडी खेल्ने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । हेटौंडा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने न्युरेनी नागदहस्थित कर्रा...

पुरा पढ्नुहोस
गाडीले किचेर १७ महिनाको बालकको मृत्यु

काठमाडौं । भक्तपुरमा गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ। आज बिहान करिब साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली त्रिपुरा सुन्दरी ग्रिल उद्योग अगाडी जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
धनगढीबाट घोराहीतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती...

पुरा पढ्नुहोस
बुटवलमा चाडपर्वलाई लक्षित गर्दै बसपार्कमा सहायता कक्ष स्थापना

बुटवल- दसैँ र तिहारलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धी समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना...

पुरा पढ्नुहोस