समाचार
दाङ । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कारले सम्मानित हुनु भएको छ । राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारले सम्मानित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी...
पुरा पढ्नुहोस
बुटबल । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको ओडिसा र पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई...
पुरा पढ्नुहोस
भालुवाङ ४ असाेज । दाङको राप्ती र गढवा गाउँपालिकामा मंगलवार देखि ३ महिने निशुल्क विल्डिङ्ग इलेक्ट्रोसियन र जुनियर प्लम्बर तालिम सुरु भएकाे छ । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आशाका किरण संस्थाको सहकार्य एवम् अल्बर्ट पोलिटेक्निकल...
पुरा पढ्नुहोस
४ असोज, काठमाडौं । आज देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर घातइे भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका लाल अहमद छन्। सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। ४ गोली लागेका उनको...
पुरा पढ्नुहोस
असोज ३ गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका -८ का ५६ बर्षिय टोप बहादुर राना मगर अरिङ्गालको टोकाइ बाट मृत्यु भएका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार...
पुरा पढ्नुहोस
भालुवाङ ३ असोज । दाङको राप्ती गाउँपालिकाले सोमवार जीवन पथ कार्यक्रमको आयोजना गरी आठौँ संविधान दिवस मनाउन मनाएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् पथिक फाउन्डेसन दाङको सहकार्यमा दिवस मनाएको हो । बिहान ६ बजे...
पुरा पढ्नुहोस
दाङ, ३ असोज । दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो...
पुरा पढ्नुहोस
काठमाडौं महानगरले टुकुचा खोला छोपेर बनाइएका भवन भत्काइरहेका बेला उच्च अदालत पाटनले भने ती भवनहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरले टुकुचा खोज्नेक्रममा जयनेपाल हलको आँगन खोतल्दा टुकुचा भेटिएको थियो । आइतबार उच्च...
पुरा पढ्नुहोस
भालुवाङ २ असोज । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ । ३ दिन देखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध...
पुरा पढ्नुहोस