समाचार

आशाका किरण संस्थाको नयाँ कार्य समिति गठन

राप्ती -१ दाङ । बिगत लामो समयदेखी सामाजिक कार्यमाअग्रसर आशाका किरण संस्थाको दोस्रो साधारण सभाले नयाँ कार्य समिति भेला बाट चयन गरेको छ । जसको अध्यक्ष :अशोक बेल्वासे, वरिष्ठ उपाध्यक्ष : दिवस आचार्य, उपाध्यक्ष :...

पुरा पढ्नुहोस
ऐरावती क्याम्पसमा कार्यक्रम उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

भालुवाङ ३ असार । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित २ दिने उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी कल्याणकारी समितिको आयोजनामा तालिम सम्पन्न भएको हो ।...

पुरा पढ्नुहोस
वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल :  ह्वाइट हाउस एजुकेसनल जोन बुटवलको पहलमा ;रोट्र्याक क्लब अफ बुटवल सिनर्जि सङ्गको सहकार्यमा बुटवल स्थित हिलपार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा बिगत १४ वर्ष देखि लुम्बिनी श्रेत्रकै केन्द्रबिन्दु मानिने बुटवलमा Bridge_course...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकामा अध्यक्षमा माओवादीका विष्ट र उपाध्यक्षमा एमालेकी चौधरी विजयी

दाङको राप्ती गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्ष पदमा नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने...

पुरा पढ्नुहोस
श्रीमतिको जन्मदिनको उपलक्ष्यमा बिमा पोलिसी उपाहार

श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका,७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमति मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स जितपुर शाखामा विमा पाेलिसि गराउनुभएकाे छ । घिमिरेले बिहिवार महालक्ष्मी लाइफ...

पुरा पढ्नुहोस
जन्मदिनको अवसर पारी केसिले गरे जिबन बिमा ।

जन्मदिनको उपलक्ष्यमा प्युठान जिल्ला मल्लारानी  गाउपालिका घर भैइ हाल बुटवलमा बस्दै आएका सन्तोष केसीले आफ्नो जन्मदिन्को उपलक्ष्यमा ६० लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराउनुभएकाे छ । केसिले आफ्नो...

पुरा पढ्नुहोस
छोराको जन्मउत्सवको उपलक्ष्यमा बिमा पोलिसी उपहार

छोराको जन्मदिनको उपलक्ष्यमा तिलोत्तमा,२ जानकिनगर निवासि  बाबू बिष्णु कुमार बिष्ट र आमा दिप किरण बस्नेतले छोरा हिर्दयन्स सिंह बिष्टको जन्मदिन्को उपलक्ष्यमा ५० लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि...

पुरा पढ्नुहोस
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा भालुवाङका युवा सक्रिय

दाङ। धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दाङ देउखुरीको भालुवाङका युवाहरू सक्रिय रूपमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको राम पुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा...

पुरा पढ्नुहोस
बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको...

पुरा पढ्नुहोस
नरपानिमा बस दुर्घटनाः १४ जनाकाे मृत्युु, उद्वार कार्य जारी ।

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कम्तीमा १३ जना घाइते छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको...

पुरा पढ्नुहोस