समाचार

खिल्जी युवा क्लबको टिम नवौँ एन.भि.ए कप भलिबल च्याम्पियनसिपमा सहभागी हुने

टेकराज भुसाल, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन.भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षा र स्वास्थ्य बिना मुलुकको रूपान्तरण सम्भव छैन : नगरप्रमुख थापा

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ। शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव समारोहलाई...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको स्वर्ण...

पुरा पढ्नुहोस
भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन सम्पन्न

प्युठान ।  भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को अवसरमा आज उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। उद्घाटन समारोह लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री माननीय सरोज थापा (रोज...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका–२ को फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा करिब १ करोड २२ लाख रुपैयाँको क्षति

मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान लागेको आगलागीबाट करिब १ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीका कारण एउटा ट्रस्ट भवनसहित विभिन्न...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम

मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ। अनिवार्य अवकाश प्राप्त गरि सेवा निवृत्त हुनुभएकी महिला, बालबालिका तथा...

पुरा पढ्नुहोस
उत्तर वेलवास टोल विकास संस्थाको दशौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

रुपन्देही । उत्तर वेलवास टोल विकास संस्था, बुटवल–१३ वेलवासको दशौँ साधारण सभा तथा चौथो अधिवेशन वेलवासस्थित नमस्ते पार्टी प्यालेस को सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–१३ का वडा सदस्य श्री लालबहादुर...

पुरा पढ्नुहोस
भूमिकास्थानको शिक्षामा नवप्रयास:- बुक फ्री फ्राइडेले विद्यालयको वातावरणै बद्लियो

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको छ। नगरपालिकाले...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाको अभियान जारी : ११ स्थानमा बन्यो जेब्रा क्रसिङ

भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउने अभियानलाई जारी राखेको छ । यस वर्षको देउसीभैलाबाट संकलित रकम मध्ये खर्च कटाएर बचेको रकमको ५० प्रतिशत...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँची ।  भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम” अन्तर्गत युवा र समुदाय अगुवासँग छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम दलित महिला संघ र युएन वुमन...

पुरा पढ्नुहोस