समाचार

सन्दीप सिंगापुरमा, केही दिनमा नेपाल आउने !

काठमाण्डौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटनालाई लिएर भदौ २१ गते उनी क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न...

पुरा पढ्नुहोस
राप्तीमा वनस्पति उद्यान पार्कको सम्भाव्यता अध्ययन सुरु, प्रदेश सरकारबाट २५ लाख विनियोजन

जगत खनाल/२७ भदाै, भालुवाङ  । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको भिमबगैचा क्षेत्रमा वनस्पति उद्यान पार्क ( बोटानिकल गार्डेन) को निमार्ण तथा व्यवस्थापनको अध्ययन सुरु भएको छ । शान्ति सामुदायिक वन क्षेत्रमा उक्त...

पुरा पढ्नुहोस
आशाका किरणको एक हप्ते ‘सरसफाई सचेतना अभियान’ सकियो, दोस्रो चरणको कार्यक्रम गर्ने तयारी

२७ भदौ, भालुवाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाइ सचेतना कार्यक्रम सोमबार राप्ती गाउँपालिका २ लालमटियामा सम्पन्न भएको छ । पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित...

पुरा पढ्नुहोस
सांकेतिक तस्विर
डेंगुले ५ वर्षीया बालिकाको मृत्यु

दार्चुला । डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । ती बालिकालाई एक हप्ता पहिले एक्कासी...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
सय दिनमा राप्ती गाउँपालिकाका ३३ उपलब्धि…

भालुवाङ २१ भदाै । स्थानीय निर्वाचन सम्पन्न भएकाे एक सय दिनकाे समयमा देउखुरीकाे राप्ती गाउँपालिकाले गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेकाे छ । गाउँपालिकाले म‌गलबार आफ्नाे आधिकारिक पेजमा ३३ बुँदे उपलब्धीहरु सार्वजनिक गरेकाे हाे । पालिका...

पुरा पढ्नुहोस
भदौ ३० देखि खुलाइँदै म्यादी प्रहरी भर्ना

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुलाउने भएको छ। म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन...

पुरा पढ्नुहोस
हलगोरु पाल्ने किसानलाई गाउँपालिकाले १० हजार दिने

म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न...

पुरा पढ्नुहोस
पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर...

पुरा पढ्नुहोस
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

स्याङ्जा- स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने...

पुरा पढ्नुहोस