प्युठान । भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को अवसरमा आज उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। उद्घाटन समारोह लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री माननीय सरोज थापा (रोज...
पुरा पढ्नुहोस
मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान लागेको आगलागीबाट करिब १ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीका कारण एउटा ट्रस्ट भवनसहित विभिन्न...
पुरा पढ्नुहोस
मसुरिया, २६ मंसिर । दाङको राप्ती गाउँपालिकाले सेवा निवृत्त तथा सरुवा भएका कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न गरेको छ। अनिवार्य अवकाश प्राप्त गरि सेवा निवृत्त हुनुभएकी महिला, बालबालिका तथा...
पुरा पढ्नुहोस
रुपन्देही । उत्तर वेलवास टोल विकास संस्था, बुटवल–१३ वेलवासको दशौँ साधारण सभा तथा चौथो अधिवेशन वेलवासस्थित नमस्ते पार्टी प्यालेस को सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–१३ का वडा सदस्य श्री लालबहादुर...
पुरा पढ्नुहोस
सज्जनहरुलाइ पागल बनाउने दुर्जनहरुलाइ सज्जन बनाउने भोकाहरुका निम्ति खाना जस्तै प्रेम भन्नू नै बाहाना जस्तै ! हजार चाहानाहरुको मलामी हो प्रेम अध्यारा रातहरूमा सुनौलो बिहानी हो प्रेम केहिथान खुसिहरु बाहेक धेरै त चिहान माथिको खरानी हो प्रेम! हास्दाहास्दै रुनुपर्ने सपना हो प्रेम रुदारुदै...
पुरा पढ्नुहोस
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको छ। नगरपालिकाले...
पुरा पढ्नुहोस
भालुवाङ २७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउने अभियानलाई जारी राखेको छ । यस वर्षको देउसीभैलाबाट संकलित रकम मध्ये खर्च कटाएर बचेको रकमको ५० प्रतिशत...
पुरा पढ्नुहोस
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम” अन्तर्गत युवा र समुदाय अगुवासँग छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम दलित महिला संघ र युएन वुमन...
पुरा पढ्नुहोस
भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ ।राप्ती गाउँपालिका–५ लठ्ठहवाका झागुप्रसाद चौधरीको परिवारलाई सो सामाग्री सहयोग गरिएकोे हो...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानी ठुलाखर्कका समाजसेवी तथा नियमित रक्तदाता विज्ञानजी भाटले २४ वर्षको उमेरमा १७ औँ पटक रक्तदान गरेका छन्। सामाजिक कार्यप्रति सानै उमेरदेखि सक्रिय भाट विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै आएका...
पुरा पढ्नुहोस