अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको साधारणसभा बुटवलमा सम्पन्न

बुटवल ।    अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य लालबहादुर गुरुङले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा बोल्दै गुरुङले अर्घाखाँची भूमिकास्थान क्षेत्रबाट विभिन्न...

पुरा पढ्नुहोस
आशाका किरणको न्यानोमाया, ६० विद्यार्थीलाई स्विटर, टोपी वितरण

पुस २३,  देउखुरी । आशाका किरण संस्थाको आयोजना तथा विभिन्न सहयोगदाताहरूको आर्थिक सहयोगमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. १, उपल्लो भालुवाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत शिशुदेखि कक्षा ५ सम्मका ६० जना विद्यार्थीलाई...

पुरा पढ्नुहोस
मिडियामा आएको खबरपछि ढाकावाङ्गमा सरकारी टोली, पीडित मनिराम नेपालीलाई राहत र दीर्घकालीन सहयोगको पहल

अर्घाखाँची । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा घरमा बिजुली बत्तीसमेत नभएको, कमाउने सदस्य कोही नरहेको, मागेर गाँस गुजारा गर्दै आएको अवस्थाको समाचार सार्वजनिक भएपछि अर्घाखाँची जिल्लाका सरोकारवाला निकाय पीडितको घरमै पुगेका छन्। जिल्ला समन्वय समिति...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाद्वारा जनता प्राथमिक विद्यालयमा न्यानो माया कार्यक्रम सम्पन्न

देउखुरी । आशाका किरण संस्थाको आयोजनामा राप्ती गाउँपालिका वडा नं. ३ खुरूरिया स्थित जनता प्राथमिक विद्यालयमा न्यानो माया कार्यक्रम सम्पन्न भएको छ। जाडो मौसमलाई मध्यनजर गर्दै कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ३२ जना शिशु देखी...

पुरा पढ्नुहोस
अर्घाखाँची भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

अर्घाखाँची।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर- १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार...

पुरा पढ्नुहोस
मेरो देशलाई साेध (कविता)

सिमानाको अर्थ के हो तराइलाइ सोध जुन छिनछिनमा मिचिएको छ ! अस्मिताको मुल्य के हो मेरो देसलाइ सोध जुन खण्ड खण्डमा बेचिएको छ ! महाकालीमा पानी बग्छ कि हाम्रो प्राण भारत लाई कौडिमा बेच्नेहरुलाइ सोध! मुर्ती चोरेर डलर हसुर्ने तस्करहरु हो धर्म सस्कृतिको महत्त्व के हो मेरो देसलाइ सोध! सुगौली...

पुरा पढ्नुहोस
खिल्जी युवा क्लबको टिम नवौँ एन.भि.ए कप भलिबल च्याम्पियनसिपमा सहभागी हुने

टेकराज भुसाल, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले नेपाल भलिबल संघद्वारा आयोजना हुने नवौँ एन.भि.ए कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअनुसार...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षा र स्वास्थ्य बिना मुलुकको रूपान्तरण सम्भव छैन : नगरप्रमुख थापा

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ। शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव समारोहलाई...

पुरा पढ्नुहोस
सत्यदेवी आधारभूत विद्यालय धनचाैरको स्वर्ण महोत्सव सम्पन्न

अर्घाखाँची । भूमिकास्थान नगरपालिका १० मा अवस्थित सत्यदेवी आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियोे । उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको स्वर्ण...

पुरा पढ्नुहोस