११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको बाटुलेचौर देवीस्थान मन्दिर

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बाटुलेचौर देवीस्थान मन्दिर ।

यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । मन्दिरमा चैत्राष्टमी, तिज, बाला चतुर्दशी, शिवरात्रि, र वडादसैँको नवदुर्गा र साउने सोमवारमा विशेष पूजा हुने गर्दछ ।

त्यसैगरी शनि त्रयोदशीमा १०८ पिपल घुमी जल चढाउनका लागि यहाँ विशेष व्यवस्था गरिएको छ । तस्वीर : सुमनजंग थापा/रासस

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation