
बुटवल। केही मिडियामा सेभ द चिल्ड्र्न इन्टरनेसलमा कार्यरत मिमबाहादुर सिंहले धम्की दिएको भन्ने समाचारप्रती नै खण्डन भएको छ । गुणस्तरीय तालिम प्रदानको सबाल र दुइ दिनको तालिम एक दिन दिएर अर्को दिन बिहानै सकियो भन्नू लज्जास्पद भएको कुरा उठान पछिनै ब्याक्तिगत लान्छनापुर्ण तबरबाट समाचार लेख्न लगाएको एक स्वास्थ्यकर्मीले नै बताएका छन।।
स्रोतका अनुसार मिम सिंह लामो समय देखि स्वास्थ्य क्षेत्रमा सुधारको पक्षमा वकलात गर्ने गरेको र काम प्रती बढी जिम्मेवार रहि आफना सहकर्मीलाई समेत प्रभाबकारी रुपमा काम गर्न प्रेरित गरेको प्रती त्यहि असन्तुष्टि लाइ ब्याक्तिगत आक्षेप लगाएको बुझिन आएको छ ।
नजिक बाट चिन्ने एक सेबाप्रदाक स्वास्थ्यकर्मीले इमान्दार , कर्तव्यबोध र जिम्मेवार बेक्तीलाई यस्तो झुटो आक्षेप लगाउनु दुखद भएको बताएका छन।