समाचार

विद्यार्थीदेखि जनप्रतिनिधिसम्मको सहभागितामा राप्तीमा धान दिवस मनाइयो

देउखुरी, १५ असार । दाङको राप्ती गाउँपालिकामा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आइतबार उत्साहपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ महोत्सव सर्वोदय माध्यमिक विद्यालय...

पुरा पढ्नुहोस
दाङमा दारी ग्याङको सक्रियता: मासिक भेला र मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

दाङ, १४ असार । “गालामा दाह्री, काँधमा जिम्मेवारी” भन्ने मूल नाराका साथ दारी ग्याङ दाङले आफ्नो दोस्रो मासिक भेला तथा अम्विकेश्वरी मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम दारी ग्याङ दाङका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता,...

पुरा पढ्नुहोस
जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमै जनचेतना आवश्यक : अध्यक्ष विष्ट

मसुरिया, १४ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जथाभावी एण्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको छ। शनिबार मसुरियामा गाउँपालिकाको स्वास्थ्य शाखाले...

पुरा पढ्नुहोस
राप्तीमा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को सल्लाहकार समितिको बैठक सम्पन्न

मसुरिया, ११ असार। दाङको राप्ती गाउँपालिकामा ‘पोषणमार्फत जीवन रुपान्तरण परियोजना’को पालिका स्तरीय सल्लाहकार समितिको बैठक बुधबार मसुरियामा सम्पन्न भएको छ। हेलेन केलर इन्टरनेसनल, आईडीई नेपाल र बेस संस्थाको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा आयोजित...

पुरा पढ्नुहोस
विद्यालयका शिक्षकलाई प्राथमिक उपचार तालिम

सिसहनियाँ, ११ असार। दाङको राप्ती गाउँपालिकाले पालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरूलाई लक्षित गरी तीन दिने आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. ५ स्थित...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा दुर्घटनामा परेका मजदुरलाई बीमा रकम भुक्तानी

मसुरिया, ११ असार । दाङको राप्ती गाउँपालिकाले काम गर्ने क्रममा घाइते भएका एक मजदुरलाई मजदुर दुर्घटना बीमा योजनाअन्तर्गत उपचार खर्च वापतको रकम हस्तान्तरण गरेको छ। पालिकाभित्रका मजदुरहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले गत बैशाख...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

तुलबहादुर कवँर मगर भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६३ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मंगलवार पालिकाका उपाध्यक्ष कमलापति चौधरीले उक्त आकारको बजेट प्रस्तुत गर्नु भएको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम : लुम्बिनी प्रदेश सभाका सभामुखद्वारा विशेष सम्बोधन

मसुरिया, ६ असार । दाङको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष...

पुरा पढ्नुहोस
राप्ती–२ मा आशाका किरण संस्थाद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न

दाङ, देउखुरी  (लालमटिया)— आशाका किरण संस्थाको आयोजनामा राप्ती गाउँपालिका–२ लालमटियामा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. २ को सहयोग तथा श्रृजना फार्मेसीको प्राविधिक सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा...

पुरा पढ्नुहोस
गढवामा असार ३ गतेदेखि कृषि, पर्यटन र व्यापार महोत्सव सुरु हुँदै

देउखुरी — गढवा उद्योग वाणिज्य संघको आयोजनामा दाङको गढवामा आगामी असार ३ गतेदेखि १२ गतेसम्म ‘प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२’ सञ्चालन हुने भएको छ। ‘स्थानीय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन...

पुरा पढ्नुहोस