समाचार

निर्वाचनलाई लक्षित गर्दै सल्यानमा मेला महोत्सव ,खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा रोक

मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने ध्येयले आज आइतबारदेखि निर्वाचन सम्पन्न नहुदा सम्म ।मेला महोत्सव ,जात्रा खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा पूर्ण रोक लगाइएको...

पुरा पढ्नुहोस
विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ– ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताउनुभएको थियो । दाङमा...

पुरा पढ्नुहोस
दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

काठमाडौँ- दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले...

पुरा पढ्नुहोस
राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला

भालुवाङ २६ असोज । दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ । मंगलबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल...

पुरा पढ्नुहोस
प्रदेशसभा सदस्यको उम्मेदवार गंगाराम भट्टराई, काे हुन् ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !

दशरथ घिमिरे, दाङ । गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी...

पुरा पढ्नुहोस
कर्णाली नदीले पार गर्‍यो खतरा तह, टीकापुरमा बाँध फुटेर बस्तीमा पानी

कैलाली – लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको जानकारी अनुसार साझ ७:३० बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले खतराको सतह पार गरेको...

पुरा पढ्नुहोस
लमही नगरपालिकामा हाकिमकाे विषयलाई लिएर लफडा, अनिश्चितकालीन तालाबन्दी

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा अनिश्चितकालिन तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाई लिएर वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे...

पुरा पढ्नुहोस
राप्ती नदीमा दाउरा बटुल्न जाँदा वेपत्ता भएका पुरूषको शव फेला

भालुवाङ २३ असोज । राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५०...

पुरा पढ्नुहोस
दाङ क्षेत्र नं. १ मा प्रतिनिधि र प्रदेश सभामा २७ जनाको मनोनयन दर्ता

जगत खनाल, देउखुरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. १ मा २७ जनाको मनोनयन दर्ता भएको छ । राजनीतिक दल र स्वतन्त्र गरी २७ जनाको मनोनयन दर्ता भएको हो । गठबन्धनबाट...

पुरा पढ्नुहोस
एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

२२ असोज, गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको...

पुरा पढ्नुहोस