समाचार

दाङमा बस दुर्घटना– २ जनाको मृत्यु, २ जना घाइते

लमही– दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका दाङ द्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

देउखुरी । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा...

पुरा पढ्नुहोस
एमआरआर ग्रुपको इतिहासमै पहिलो पटक दाङमा बनभोज कार्यक्रम

दाङ । युवाहरू माझ निकै लोकप्रिय रहेको ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) सामाजिक तथा परोपकारी सेवामा सक्रिय रहेको छ । सामाजिक सञ्जालमार्फत समाज रुपन्तरणमा सक्रिय रहेको यस समूह नेपालमा मात्र नभई नेपाल बाहिर भएका...

पुरा पढ्नुहोस
लालमटीयामा छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक महोत्सव सुरु (३० फोटोमा हेर्नुहोस्)

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन...

पुरा पढ्नुहोस
पुस २६ देखि छैटौँ राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८० सञ्चालन हुने

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती – २, लालमटियाको टुँडिखेलमा ‘छैटौँ राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव...

पुरा पढ्नुहोस
छिमेक लघुवित्तद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
छिमेक लघुवित्तद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भालुवाङद्वारा गढवा  गाउँपालिका वडा नं. २ स्थित पुतली बजारमा एक दिने वित्तीय साक्षरता कार्यक्रम शुक्रवार सम्पन्न  गरेको छ । उक्त कार्यक्रममा गढवा गाउँपालिकाका स्थानीय बासीहरू सहभागी भएका थिए...

पुरा पढ्नुहोस
बझाङ केन्द्रबिन्दु भएर गयाे ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाण्डाै – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिए...

पुरा पढ्नुहोस
भालुवाङमा २७ जनाले गरे रक्तदान

भालुवाङ ६ असोज । दाङ देउखुरीको भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् रक्त सञ्चार सेवा केन्द्र लमही...

पुरा पढ्नुहोस
संबिधान दिवसको अवसरमा दिप प्रज्वलन सम्पन्न

बुटवल :  रोटर्याक्ट क्लव अफ बुटवल सिनर्जीले संविधान दिवस को अवसर पारी बुटवलको मिलनचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका अध्यक्ष सुदिप ज्ञवालीको अध्यक्षता एबम अतीथी को रूपमा क्लबका पुर्ब अध्यक्ष दुर्गा घिमीरे...

पुरा पढ्नुहोस
लुम्बिनीका ३ जिल्लामा आइतवार सार्वनजिक बिदा

२८ भदौ, भालुवाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा ३ वटा जिल्लामा आइतबार सार्वजनिक बिदा दिने भएको छ । २०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा...

पुरा पढ्नुहोस