समाचार
देउखुरी, भालुवाङ — रोटरी क्लब अफ राप्तीको तेस्रो वार्षिक पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नव नियुक्त अध्यक्ष गोपाल आचार्यले पदभार ग्रहण गर्दै राप्ती गाउँपालिका भित्र अध्ययनरत विद्यार्थीहरुको वाथमुटु रोग परीक्षण लगायत...
पुरा पढ्नुहोस
गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ । सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ्ग स्कुलको सभाहलमा सनिवार सम्पन्न भेलाले टिका माया शर्मा भुसालको अध्यक्षतामा १५ सदस्यीय गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको गठन गरेको हो । जसको...
पुरा पढ्नुहोस
अर्घाखाँची। भूमिकास्थान नगरपालिका–२, ढाकावाङ्गकी क्यान्सर पीडित धनकला बिकलाई देविकास्थान–झाक्रिशाला टोल विकास संस्थाका युवाहरूको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। उपचारका लागि आर्थिक अभावमा परेकी बिकलाई सहयोग गर्न संस्थाका युवाहरूले ८१ हजार ४ सय २५...
पुरा पढ्नुहोस
अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (मसाल) को पार्टी सदस्य हरि बहादुर खनाल (थाम)काे निधन भएको छ। अर्घाखाँचीको भूमिकास्थान–२ ढाकावाङ्ग निवासी राष्ट्रिय जनमाेर्चा र नेकपा (मसाल)का विभिन्न तहमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका खनालको बिहीबार...
पुरा पढ्नुहोस
सिसहनियाँ, ३ साउन। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा शनिबार आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन्। राप्ती गाउँपालिका, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य...
पुरा पढ्नुहोस
अर्घाखाँची, साउन ३ । अर्घाखाँची जिल्लाको ढाकावाङ गा.वि.स. वडा नं. ७ (हाल भुमिकास्थान नगरपालिका–२) का केही युवाहरूले २०७३ सालमा देउसीभैलो खेलेर जम्मा गरेको रकमलाई आजको दिनमा मानवताका निम्ति उपयोग गरेका छन् । ‘युनिक टिम’ भैलोका...
पुरा पढ्नुहोस
असार–३०,अर्घाखाँची। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा अर्घाखाँचीमा एकजना संस्कृति संरक्षणकर्मिलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको परिसंवाद कार्यक्रमको अवसरमा मालारानी–३ का जनार्दन खनाललाई प्रतिष्ठान केन्द्रिय समितिले नेपाली संस्कृति...
पुरा पढ्नुहोस
जुलाई ७ तारिखका दिन, सियान नगर शिक्षा ब्यूरोको आयोजना र सियान विश्वविद्यालयको व्यवस्थापनमा छैठौं सियान अन्तर्राष्ट्रिय युवा ग्रीष्मकालीन शिविर सियान विश्वविद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सात दिनसम्म चलेको यस शिविरमा ३४ वटा देशका ६९...
पुरा पढ्नुहोस
मसुरिया, १५ असार । दाङको राप्ती गाउँपालिकाले भारी वर्षा र संभावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै असार १६ र १७ गते २ दिनका लागि पालिका भित्रका सबै विद्यालयमा पठनपाठन स्थगित...
पुरा पढ्नुहोस
मसुरिया, १५ असार। दाङको राप्ती गाउँपालिकामा रहेको दुई विद्यालयका विद्यार्थीहरूले सामूहिक रूपमा धान रोपेका छन्। शिक्षा र व्यवहारिक सिपलाई जोड्दै कृषि सिकाइको अभ्यास गराउने उद्देश्यले गरिएको रोपाइँ कार्यक्रममा विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए। राप्ती...
पुरा पढ्नुहोस