समाचार

राप्ती–२ मा आशाका किरण संस्थाद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न

दाङ, देउखुरी  (लालमटिया)— आशाका किरण संस्थाको आयोजनामा राप्ती गाउँपालिका–२ लालमटियामा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. २ को सहयोग तथा श्रृजना फार्मेसीको प्राविधिक सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा...

पुरा पढ्नुहोस
गढवामा असार ३ गतेदेखि कृषि, पर्यटन र व्यापार महोत्सव सुरु हुँदै

देउखुरी — गढवा उद्योग वाणिज्य संघको आयोजनामा दाङको गढवामा आगामी असार ३ गतेदेखि १२ गतेसम्म ‘प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२’ सञ्चालन हुने भएको छ। ‘स्थानीय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन...

पुरा पढ्नुहोस
राप्तीमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न

जेठ २३, भालुवाङ (दाङ) — आशाका किरण संस्था र दारी ग्याङ दाङको संयुक्त आयोजना तथा गुराँस फार्मेसीको प्राविधिक सहयोगमा दाङको राप्ती गाउँपालिका-१, भालुवाङमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ । दारी ग्याङ...

पुरा पढ्नुहोस
बुटवलको दर्दनाक घटना: आमा र दुई बालबालिकाको हत्या, पूर्व श्रीमान पक्राउ

बुटवल :  बुटवल उपमहानगरपालिका–११ को होराइजनचोक नजिक मिलीजुली पथमा एक हृदयविदारक घटना भएको छ। अन्दाजी २७ वर्षीया दीपा बस्याल तथा उनका २ छोरीको विभत्स तरिकाले हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा दोषारोपण, ५ वर्षपछि युवक निर्दोष प्रमाणित

काठमाडौं । घट्टेकुलो, काठमाडौंमा दिदी र भिनाजुसँग बस्दै आएका २१ वर्षीय बिरन्जन यादव सरस्वती क्याम्पसमा छात्रवृत्तिमा बीबीए प्रथम वर्षमा अध्ययन गर्दै थिए। पढाइमा अब्बल बिरन्जनको जीवन २०७६ भदौ २३ मा अचानक बदलियो—उनीमाथि बलात्कारको आरोप...

पुरा पढ्नुहोस
श्रीमतीको ह’त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४०...

पुरा पढ्नुहोस
टोखा नगरपालिका-१० मा अज्ञात पुरुष मृत फेला, अनुसन्धान जारी

काठमाडौंको टोखा नगरपालिका–१० मा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। प्राप्त समाचार अनुसार, ती व्यक्ति करिब ३० वर्षका थिए र उनको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी एक घरभित्र मृत भेटिएका हुन्।...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न दुई दिनको म्याद थप

काठमाडौँ – तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। तीनकुने घटनामा संलग्न...

पुरा पढ्नुहोस
भालुवाङमा छिमेक लघुवित्त वित्तीय संस्थाको १०औँ ग्राहक गुनासो, सुनुवाइ तथा इकाई भेला सम्पन्न

फागुन ५,साेमबार, भालुवाङ । “ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले भालुवाङ शाखा कार्यालयमा मिति २०८१ साल फागुन ५ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ...

पुरा पढ्नुहोस
होटल पौवा भालुवाङमा अङ्ग्रेजी नयाँ वर्ष साँझ हुँदै, गायक राम जी खाँड सहित अन्य कलाकारहरूको प्रस्तुति रहने

देउखुरी । दाङको भालुवाङमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस