समाचार
बुटवल। केही मिडियामा सेभ द चिल्ड्र्न इन्टरनेसलमा कार्यरत मिमबाहादुर सिंहले धम्की दिएको भन्ने समाचारप्रती नै खण्डन भएको छ । गुणस्तरीय तालिम प्रदानको सबाल र दुइ दिनको तालिम एक दिन दिएर अर्को दिन बिहानै सकियो...
पुरा पढ्नुहोस
भालुवाङ ५ असार । आशाका किरण संस्थाले राप्ती गाउँपालिका क्षेत्रको फोहोर तत्काल अल्प तथा दिर्घकालिन रुपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा आइतवार गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई...
पुरा पढ्नुहोस
ओमप्रकाश गुप्ता भालुवाङ ५ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट लागू औषध ( ब्राउन सुगर) सहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बस्ने वर्ष...
पुरा पढ्नुहोस
भालुवाङ ४ असार । दाङमा रगतकाे अभाव हुन नदिन वान प्लस वान रक्तदान अभियान सुरु गरिएको छ । विशेष गरि दाङको देउखुरी क्षेत्रलाई लक्षित गरि देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायिक संघ लमहीले सो अभियान...
पुरा पढ्नुहोस
राप्ती -१ दाङ । बिगत लामो समयदेखी सामाजिक कार्यमाअग्रसर आशाका किरण संस्थाको दोस्रो साधारण सभाले नयाँ कार्य समिति भेला बाट चयन गरेको छ । जसको अध्यक्ष :अशोक बेल्वासे, वरिष्ठ उपाध्यक्ष : दिवस आचार्य, उपाध्यक्ष :...
पुरा पढ्नुहोस
भालुवाङ ३ असार । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित २ दिने उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी कल्याणकारी समितिको आयोजनामा तालिम सम्पन्न भएको हो ।...
पुरा पढ्नुहोस
बुटवल : ह्वाइट हाउस एजुकेसनल जोन बुटवलको पहलमा ;रोट्र्याक क्लब अफ बुटवल सिनर्जि सङ्गको सहकार्यमा बुटवल स्थित हिलपार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा बिगत १४ वर्ष देखि लुम्बिनी श्रेत्रकै केन्द्रबिन्दु मानिने बुटवलमा Bridge_course...
पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्ष पदमा नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने...
पुरा पढ्नुहोस
श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका,७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमति मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स जितपुर शाखामा विमा पाेलिसि गराउनुभएकाे छ । घिमिरेले बिहिवार महालक्ष्मी लाइफ...
पुरा पढ्नुहोस
जन्मदिनको उपलक्ष्यमा प्युठान जिल्ला मल्लारानी गाउपालिका घर भैइ हाल बुटवलमा बस्दै आएका सन्तोष केसीले आफ्नो जन्मदिन्को उपलक्ष्यमा ६० लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराउनुभएकाे छ । केसिले आफ्नो...
पुरा पढ्नुहोस