समाचार
काठमाडौं– यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका...
पुरा पढ्नुहोस
अर्घाखाँची / अविरल वर्षाका कारण सडक माथिबाट पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । उक्त सडकको घुम्ती नजिकै ठूलो पहिरो गएको छ । सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी घुम्तीमै रोकिएका छन्...
पुरा पढ्नुहोस
काठमाण्डौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटनालाई लिएर भदौ २१ गते उनी क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न...
पुरा पढ्नुहोस
जगत खनाल/२७ भदाै, भालुवाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको भिमबगैचा क्षेत्रमा वनस्पति उद्यान पार्क ( बोटानिकल गार्डेन) को निमार्ण तथा व्यवस्थापनको अध्ययन सुरु भएको छ । शान्ति सामुदायिक वन क्षेत्रमा उक्त...
पुरा पढ्नुहोस
२७ भदौ, भालुवाङ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सञ्चालन गरेको १ हप्ते सरसफाइ सचेतना कार्यक्रम सोमबार राप्ती गाउँपालिका २ लालमटियामा सम्पन्न भएको छ । पहिलो चरणको अभियान सम्पन्न गरेको संस्थाले राप्ती गाउँपालिकाद्वारा सञ्चालित...
पुरा पढ्नुहोसदार्चुला । डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । ती बालिकालाई एक हप्ता पहिले एक्कासी...
पुरा पढ्नुहोस
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट...
पुरा पढ्नुहोस
भालुवाङ २१ भदाै । स्थानीय निर्वाचन सम्पन्न भएकाे एक सय दिनकाे समयमा देउखुरीकाे राप्ती गाउँपालिकाले गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेकाे छ । गाउँपालिकाले मगलबार आफ्नाे आधिकारिक पेजमा ३३ बुँदे उपलब्धीहरु सार्वजनिक गरेकाे हाे । पालिका...
पुरा पढ्नुहोस
काठमाडौं– सरकारले आगामी ४ मंसिरमा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुलाउने भएको छ। म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन...
पुरा पढ्नुहोस
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न...
पुरा पढ्नुहोस