समाचार

लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापन सम्बन्धी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

भालुवाङ्ग, दाङ। राप्ती उद्योग वाणिज्य सङ्घको आयोजनामा राजधानी व्यवस्थापनमा सहयोग पुग्ने हेतुले वृहत् भेला सम्पन्न गरिएको छ। उक्त भेलामा दाङ देउखुरी क्षेत्रका देउखुरी उद्योग वाणिज्य सङ्घ, गढवा उद्योग वाणिज्य सङ्घ, सिसहनीयाँ उद्योग वाणिज्य सङ्घ तथा...

पुरा पढ्नुहोस
मतदाताकाे पर्खाइमा मतदान केन्द्र(फोटो सहित)

दशरथ घिमिरे/दाङ–दाङ जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुदैछन् । दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहितामा कडाइ हुन्छ : निर्वाचन अधिकृत कोइराला

बुटवल । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कतै उल्लंघन भएका कारबाहीको भागिदार हुने बताएका...

पुरा पढ्नुहोस
२ जना मृतावस्थामा फेला

झापा र दाङमा दुई जना मृतावस्थामा फेला परेका छन् । झापाको मेचीनगर नगरपालिका-५ घैलाडुब्बास्थित पुलमुनी खोलामा बुद्दशान्ती गाउँपालिका-५ बस्ने ४५ वर्षीय होम बहादुर पोख्रेल आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङको घोराही उपमहानगरपालिका-१४...

पुरा पढ्नुहोस
निर्वाचनलाई लक्षित गर्दै सल्यानमा मेला महोत्सव ,खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा रोक

मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने ध्येयले आज आइतबारदेखि निर्वाचन सम्पन्न नहुदा सम्म ।मेला महोत्सव ,जात्रा खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा पूर्ण रोक लगाइएको...

पुरा पढ्नुहोस
विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ– ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताउनुभएको थियो । दाङमा...

पुरा पढ्नुहोस
दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

काठमाडौँ- दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले...

पुरा पढ्नुहोस
राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला

भालुवाङ २६ असोज । दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ । मंगलबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल...

पुरा पढ्नुहोस
प्रदेशसभा सदस्यको उम्मेदवार गंगाराम भट्टराई, काे हुन् ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !

दशरथ घिमिरे, दाङ । गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी...

पुरा पढ्नुहोस
कर्णाली नदीले पार गर्‍यो खतरा तह, टीकापुरमा बाँध फुटेर बस्तीमा पानी

कैलाली – लगातार पाँच दिनदेखि परिरहेको वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको जानकारी अनुसार साझ ७:३० बजे गरिएको मापनमा कर्णाली नदीमा पानीले खतराको सतह पार गरेको...

पुरा पढ्नुहोस