निषेधको नयाँ युग, असहमत भए खरानी बनाइदेउ

मानौँ, केही झुन्डलाई रास्वपा चाहिन्न भन्ने लाग्यो र त्यो झुन्डले रास्वपाको पार्टी कार्यालय तोडफोड गर्‍यो वा बोर्डहरू तोडफोड गर्‍यो र यस्ता कार्य दोहोरिन गएमा के होला ? दलजतिलाई निषेध गरौँ भन्दै फेरि विध्वंस मच्चायो...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित

भालुवाङ २७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पत्रकार भट्टराईसहित १४ जना सम्मानित

अर्घाखाँची। अर्घाखाँचीमा १४ जना हुलाकका कर्मचारी र १ जना पत्रकार सम्मानित भएका छन्। १५१ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रम मार्फत सेवा निवृत र उत्कृष्ट गरि १४ जना कर्मचारी र एक जना...

पुरा पढ्नुहोस
बिद्रोहको कुरा (कविता)

बादलले पनि बिद्रोह गरेरै बर्षा गराउछ । हिमालहरुले बिद्रोह गरेर हिमनदि फुटाउछन । पहाडहरुले बिद्रोह गरेर पहिरो झराउछन । तराइ मधेसले बिद्रोह गरेर अन्न फलाउछन । सकारात्मक होस या नकरात्मक साचो होस या झुटो नियमित होस या अनियमित कालखण्डहरुमा बिद्रोह हुदै...

पुरा पढ्नुहोस
बुटवलका कलाकारहरुले एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित “घरै रमाईलो”

बुटवल । लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावहार कलाकारहरुले विजया दशमीको पावन अवसरमा नयाँ दशै गित “घरै रमाईलो” सार्वजनिक गरेका छन । गुल्मी मुसिकोटबाट साङ्केतिक यात्रा शुरु गरि देश तथा विदेशमा आफुलाई चिनाउन सफल उज्जवल...

पुरा पढ्नुहोस
असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेप्रति राजमाेकाे श्रद्धाञ्जली

अर्घाखाँची। राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको  ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, नगर कमिटी अध्यक्ष हिमलाल...

पुरा पढ्नुहोस
युवाको उमेर १८-३५ कायम

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ अनुसार अव युवाको उमेर १८-३५ कायम हुने भएको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो। युवा नीतिले...

पुरा पढ्नुहोस
महिला सशक्तीकरणमार्फत सहकारीको योगदान उल्लेखनीय : वडा अध्यक्ष थापा

भाद्र ७, अर्घाखाँची ।  भगवती कृषि सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गले स्थापनाको ९औं वसन्त पार गर्दै १०औं वर्षमा प्रवेशको अवसरमा महिला सशक्तीकरण तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर...

पुरा पढ्नुहोस
सेङलेङ चिया बगानमा गोडमेल गरि भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय युवा दिवस: भूमिकास्थान युवा संजालकाे सन्देश युवालाई नेतृत्व, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वमा सक्रिय हुन आह्वान

साउन २७, अर्घाखाँची ।     प्रत्येक वर्ष अगस्ट १२ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “Local Youth Actions for the SDGs and Beyond” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित मनाइँदैछ। नेपालको सन्दर्भमा यस दिवसको सन्देश “दिगो...

पुरा पढ्नुहोस