बिचौलियामाथि कडाइः सेवाग्राहीलाई बिचौलियामुक्त सेवा दिन राप्ती गाउँपालिकाको निर्देशन

भालुवाङ । राप्ती गाउँपालिकाले सेवाग्राहीसँग बिचौलिया प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। गाउँपालिकाले आफ्ना मातहतका सबै कार्यालयलाई बिचौलियामुक्त सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन जारी गरेको हो। जारी सूचनाअनुसार अब सरकारी तथा गैरसरकारी कार्यालयहरूबाट...

पुरा पढ्नुहोस
राप्तीमा अन्तर–स्थानीय तह समन्वय बैठक, विपद् व्यवस्थापनलाई प्राथमिकता

मसुरिया, १७ चैत । दाङको राप्ती गाउँपालिकामा देउखुरी क्षेत्रका चार स्थानीय तहबीच अन्तर–स्थानीय तह समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। राप्ती गाउँपालिका, लमही नगरपालिका,...

पुरा पढ्नुहोस
विश्व मावि ढाकावाङ्गलाई १२थान कम्प्युटर सहयोग, ग्रामीण शिक्षामा प्रविधिको ठूलो टेवा

अर्घाखाँची। जिल्लाको भूमिकास्थान नगरपालिका-१ ढाकावाङ्गस्थित विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित तथा बरिष्ठ सहायक राम बन्जाडेले...

पुरा पढ्नुहोस
जनताको सुख–दुःखमै रहन्छु, काम पर्दा मात्रै राजधानी जान्छु : सांसद भुसाल

अर्घाखाँची। अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले आफू विगतका सांसदहरू जस्तो राजधानी केन्द्रित नहुने बताउनुभएको छ। उहाँले जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। निर्वाचनपछि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै हिँड्नुभएका...

पुरा पढ्नुहोस
आवासीय विद्यार्थीको सिकाइ सुधारमा टेकराज भुसालको पोषणयुक्त भोजन सहयोग

अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिरहेको आवासीय शिक्षण–सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक व्यक्तित्व टेकराज भुसालले पोषणयुक्त भोजन...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ढाकावाङ्गमा एच.पि.भि. खोप अभियान सञ्चालन हुने

अर्घाखाँची ।  नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। जसमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्यांकले देखाएको...

पुरा पढ्नुहोस
बाह्य शक्तिका स्वार्थ समूहले युवालाई प्रयोग गरेर देशको भविष्य कमजोर बनाए: केन्द्रीय अध्यक्ष अधिकारी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौँ जिल्ला सम्मेलनले रेसम वि.क.लाई अध्यक्षमा निर्वाचित गर्दै २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। सम्मेलनले देश, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि सचेत युवाहरूलाई संगठित...

पुरा पढ्नुहोस
गीत–संगीतमार्फत ट्राफिक सचेतना फैलाउँदै प्रहरी नायव निरीक्षक शाही

भालुवाङ, माघ ११ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर शाहीले गीत–संगीतको माध्यम अपनाउँदै ट्राफिक नियम पालना गर्न सर्वसाधारणलाई सन्देश दिनुभएको छ। राप्ती उद्योग वाणिज्य संघको आयोजनामा दाङको राप्ती...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सवमा ७० लाख बढी आम्दानी

प्युठान ।   भानुभक्त माध्यमिक विद्यालय, मल्लरानी गाउँपालिका–३ बर्बोट, प्युठानले आफ्नो स्थापनाको ५१ औँ वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। गत मंसिर २९ देखि पुस...

पुरा पढ्नुहोस
ढिकुरा इन्भेस्टमेन्ट प्रा.लि.को वार्षिक साधारणसभा बुटवलमा सम्पन्न

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अन्तर्गत साविक ढिकुरा गाविसका स्थानीय बासिन्दाहरूको संयुक्त लगानीमा स्थापित “ढिकुरा इन्भेस्टमेन्ट प्रालिको” वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ। सभापति रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त सभामा कम्पनीको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरिएको...

पुरा पढ्नुहोस