अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष...
}else{ ?>
दाङ । दंगाली गायक तथा सङ्गीतकार अमर दर्लामी मगरको लोक आधुनिक गीत ‘मुग्लान’ सार्वजनिक भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी मगरको शब्द/ सङ्गीतमा रहेको गीत शुक्रवार कला सुप्तिहाङ राई युटुव च्यानलबाट सार्वजनिक भएको हो । दर्लामीकाे शब्द सङ्गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने...
अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष...
अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौँ जिल्ला सम्मेलनले रेसम वि.क.लाई अध्यक्षमा निर्वाचित गर्दै २७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। सम्मेलनले देश, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि सचेत युवाहरूलाई संगठित गर्दै संघर्षको मोर्चामा अघि बढ्ने संकल्प व्यक्त गरेको छ। नवगठित जिल्ला...
सिमानाको अर्थ के हो तराइलाइ सोध जुन छिनछिनमा मिचिएको छ ! अस्मिताको मुल्य के हो मेरो देसलाइ सोध जुन खण्ड खण्डमा बेचिएको छ ! महाकालीमा पानी बग्छ कि हाम्रो प्राण भारत लाई कौडिमा बेच्नेहरुलाइ सोध! मुर्ती चोरेर डलर हसुर्ने तस्करहरु हो धर्म सस्कृतिको महत्त्व के हो मेरो देसलाइ सोध! सुगौली र मैत्री सन्धिले कहाँ पुर्यायो इतिहासका कलन्कहरुलाइ सोध! गोर्खाभर्तिले हाम्रो सिर कसरी झुकिरहेछ दिनदिनै रेटिइरहेको मेरो देसलाइ...
काठमाण्डौं । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च...
बुटवल : रोटर्याक्ट क्लव अफ बुटवल सिनर्जीले संविधान दिवस को अवसर...
सिमानाको अर्थ के हो तराइलाइ सोध जुन छिनछिनमा मिचिएको छ ! अस्मिताको मुल्य के हो मेरो देसलाइ सोध जुन खण्ड खण्डमा बेचिएको छ ! महाकालीमा पानी बग्छ कि हाम्रो प्राण भारत लाई कौडिमा बेच्नेहरुलाइ सोध! मुर्ती चोरेर डलर हसुर्ने तस्करहरु हो धर्म सस्कृतिको महत्त्व के हो मेरो देसलाइ सोध! सुगौली र मैत्री सन्धिले कहाँ पुर्यायो इतिहासका कलन्कहरुलाइ सोध! गोर्खाभर्तिले हाम्रो सिर कसरी झुकिरहेछ दिनदिनै रेटिइरहेको मेरो देसलाइ...
टेकराज भुसाल, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जीमा अवस्थित खिल्जी युवा क्लबले...