समाचार

संबिधान दिवसको अवसरमा दिप प्रज्वलन सम्पन्न

बुटवल :  रोटर्याक्ट क्लव अफ बुटवल सिनर्जीले संविधान दिवस को अवसर पारी बुटवलको मिलनचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका अध्यक्ष सुदिप ज्ञवालीको अध्यक्षता एबम अतीथी को रूपमा क्लबका पुर्ब अध्यक्ष दुर्गा घिमीरे...

पुरा पढ्नुहोस
लुम्बिनीका ३ जिल्लामा आइतवार सार्वनजिक बिदा

२८ भदौ, भालुवाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा ३ वटा जिल्लामा आइतबार सार्वजनिक बिदा दिने भएको छ । २०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा...

पुरा पढ्नुहोस
देउखुरीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एक बालक पक्राउ

भालुवाङ १९ भदौ । दाङको देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६...

पुरा पढ्नुहोस
स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना, ८ को मृत्यु

स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ। लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् । आचार्यका अनुसार ८ जनाको शव...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

रासस । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ।डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साढे चार लाख भारतीय रुपैया सहित एक महिला पक्राउ

बुटवल : कपिलवस्तुमा प्रहरीले साढे चार लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारु रहेकी छिन्। विशेष सूचनाको आधारमा...

पुरा पढ्नुहोस
मानव सेवा आश्रमलाई खाद्यान्न दिएर आशाका किरण संस्थाले मनायो स्थापना दिवस

भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले दिवसका अवसरमा शनिवार बिहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाद्वारा सुत्केरीलाई सहयोग हस्तान्तरण ।

भालुवाङ। दाङको राजपुर गाउँपालिका–३ भैंसहवा निवासी सुत्केरी विमला यादवलाई राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सहयोग गरेको छ । संस्थाले काठमाडौँ निवासी प्रतिभा खड्का र राधा कटुवालले सङ्कलन गरी पठाएको २५ हजार रकमबाट खाद्यान्न, बच्चाका...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेर एक बालक बेपत्ता

दाङ । प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष ११ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्। भालुवाङ पुलचोक स्थित...

पुरा पढ्नुहोस
प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्षमा महेश रिजाल

दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन भएका छन् । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङले रिजाल अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा शरद शर्मा, सचिवमा कुलदीप न्यौपाने,...

पुरा पढ्नुहोस