समाचार
भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ ।राप्ती गाउँपालिका–५ लठ्ठहवाका झागुप्रसाद चौधरीको परिवारलाई सो सामाग्री सहयोग गरिएकोे हो...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानी ठुलाखर्कका समाजसेवी तथा नियमित रक्तदाता विज्ञानजी भाटले २४ वर्षको उमेरमा १७ औँ पटक रक्तदान गरेका छन्। सामाजिक कार्यप्रति सानै उमेरदेखि सक्रिय भाट विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै आएका...
पुरा पढ्नुहोस
भालुवाङ २७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य...
पुरा पढ्नुहोस
अर्घाखाँची। अर्घाखाँचीमा १४ जना हुलाकका कर्मचारी र १ जना पत्रकार सम्मानित भएका छन्। १५१ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रम मार्फत सेवा निवृत र उत्कृष्ट गरि १४ जना कर्मचारी र एक जना...
पुरा पढ्नुहोस
अर्घाखाँची। राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, नगर कमिटी अध्यक्ष हिमलाल...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ अनुसार अव युवाको उमेर १८-३५ कायम हुने भएको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो। युवा नीतिले...
पुरा पढ्नुहोस
भाद्र ७, अर्घाखाँची । भगवती कृषि सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गले स्थापनाको ९औं वसन्त पार गर्दै १०औं वर्षमा प्रवेशको अवसरमा महिला सशक्तीकरण तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर...
पुरा पढ्नुहोस
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र...
पुरा पढ्नुहोस
साउन २७, अर्घाखाँची । प्रत्येक वर्ष अगस्ट १२ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “Local Youth Actions for the SDGs and Beyond” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित मनाइँदैछ। नेपालको सन्दर्भमा यस दिवसको सन्देश “दिगो...
पुरा पढ्नुहोस
भालुवाङ, १८ साउन – सडक दुर्घटना न्यूनीकरणका लागि आशाका किरण संस्थाले इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा शनिबार भालुवाङ पुलचोकमा ट्राफिक सचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो । नाटकमा तीव्र...
पुरा पढ्नुहोस