समाचार
२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर...
पुरा पढ्नुहोस
स्याङ्जा- स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने...
पुरा पढ्नुहोस
बुटवल। केही मिडियामा सेभ द चिल्ड्र्न इन्टरनेसलमा कार्यरत मिमबाहादुर सिंहले धम्की दिएको भन्ने समाचारप्रती नै खण्डन भएको छ । गुणस्तरीय तालिम प्रदानको सबाल र दुइ दिनको तालिम एक दिन दिएर अर्को दिन बिहानै सकियो...
पुरा पढ्नुहोस
भालुवाङ ५ असार । आशाका किरण संस्थाले राप्ती गाउँपालिका क्षेत्रको फोहोर तत्काल अल्प तथा दिर्घकालिन रुपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा आइतवार गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई...
पुरा पढ्नुहोस
ओमप्रकाश गुप्ता भालुवाङ ५ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट लागू औषध ( ब्राउन सुगर) सहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बस्ने वर्ष...
पुरा पढ्नुहोस
भालुवाङ ४ असार । दाङमा रगतकाे अभाव हुन नदिन वान प्लस वान रक्तदान अभियान सुरु गरिएको छ । विशेष गरि दाङको देउखुरी क्षेत्रलाई लक्षित गरि देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यावसायिक संघ लमहीले सो अभियान...
पुरा पढ्नुहोस
राप्ती -१ दाङ । बिगत लामो समयदेखी सामाजिक कार्यमाअग्रसर आशाका किरण संस्थाको दोस्रो साधारण सभाले नयाँ कार्य समिति भेला बाट चयन गरेको छ । जसको अध्यक्ष :अशोक बेल्वासे, वरिष्ठ उपाध्यक्ष : दिवस आचार्य, उपाध्यक्ष :...
पुरा पढ्नुहोस
भालुवाङ ३ असार । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित २ दिने उत्पादन, व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी कल्याणकारी समितिको आयोजनामा तालिम सम्पन्न भएको हो ।...
पुरा पढ्नुहोस
बुटवल : ह्वाइट हाउस एजुकेसनल जोन बुटवलको पहलमा ;रोट्र्याक क्लब अफ बुटवल सिनर्जि सङ्गको सहकार्यमा बुटवल स्थित हिलपार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा बिगत १४ वर्ष देखि लुम्बिनी श्रेत्रकै केन्द्रबिन्दु मानिने बुटवलमा Bridge_course...
पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्ष पदमा नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने...
पुरा पढ्नुहोस