शिक्षा/स्वास्थ्य

आवासीय विद्यार्थीको सिकाइ सुधारमा टेकराज भुसालको पोषणयुक्त भोजन सहयोग

अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिरहेको आवासीय शिक्षण–सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक व्यक्तित्व टेकराज भुसालले पोषणयुक्त भोजन...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ढाकावाङ्गमा एच.पि.भि. खोप अभियान सञ्चालन हुने

अर्घाखाँची ।  नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। जसमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्यांकले देखाएको...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सवमा ७० लाख बढी आम्दानी

प्युठान ।   भानुभक्त माध्यमिक विद्यालय, मल्लरानी गाउँपालिका–३ बर्बोट, प्युठानले आफ्नो स्थापनाको ५१ औँ वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। गत मंसिर २९ देखि पुस...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षा र स्वास्थ्य बिना मुलुकको रूपान्तरण सम्भव छैन : नगरप्रमुख थापा

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ। शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव समारोहलाई...

पुरा पढ्नुहोस
सत्यदेवी आधारभूत विद्यालय धनचाैरको स्वर्ण महोत्सव सम्पन्न

अर्घाखाँची । भूमिकास्थान नगरपालिका १० मा अवस्थित सत्यदेवी आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५० औँ वर्षगाँठको अवसरमा स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियोे । उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
भानुभक्त मावि प्युठानको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ मा अवस्थित भानुभक्त माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा, संस्कृति र सामाजिक सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको स्वर्ण...

पुरा पढ्नुहोस
भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन सम्पन्न

प्युठान ।  भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को अवसरमा आज उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। उद्घाटन समारोह लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री माननीय सरोज थापा (रोज...

पुरा पढ्नुहोस
भूमिकास्थानको शिक्षामा नवप्रयास:- बुक फ्री फ्राइडेले विद्यालयको वातावरणै बद्लियो

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको छ। नगरपालिकाले...

पुरा पढ्नुहोस
आफूखुसी जथाभावी प्रयोगले घातक बन्दै ‘एन्टिबायोटिक’

लमही १ असार । अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन्...

पुरा पढ्नुहोस
लिटिल एन्जल्स स्कुल राप्तीले ४० जना विद्यार्थीहरूलाई निःशुल्क पठनपाठन गराउँने

भालुवाङ २९ चैत्र । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा रहेको लिटिल एन्जल्स स्कुलले आगामी शैक्षिक सत्र २०७९ साल देखि ४० जना विद्यार्थीहरूलाई छात्रवृत्तीमार्फत निःशुल्क पठनपाठन गराउने भएको छ । मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दे विज्ञप्ति...

पुरा पढ्नुहोस