मनोरंजन

बलिउड अभिनेता आमिर खानकी छोरी इराले गरिन् इन्गेजमेन्ट!

एजेन्सी । आमिर खानकी छोरी इरा खानले इन्गेजमेन्ट गरेकी छन्। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनले आफ्नो प्रेमी नुपुर शेखरसँग इन्गेजमेन्ट गरेकी हुन्। उनको सप्राइज इन्गेजमेन्ट भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडिओमा...

पुरा पढ्नुहोस
अभिनेता दयाहाङ राईलाई पुत्रलाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १०...

पुरा पढ्नुहोस
विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुरको एक पाटीप्यालेसबाट तामाङ परम्पराअनुसार विवाह भएको हो । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका...

पुरा पढ्नुहोस
सोसल मिडियाबाट टाढिइन् सामन्था

काठमाडौँ- दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चामा छिन्। केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएको समाचार बाहिरिएका छन्। सामन्तथाको प्रशंसक उनका लागि चिन्तित छन्। केही समययता उनी सामाजिक सञ्जालबाट पनि टाढिएकी छन्। उनी...

पुरा पढ्नुहोस
कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला

बुटवल । रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । करिब ३५ वर्षीय...

पुरा पढ्नुहोस
प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आजबाट देशभर रिलिज

बुटबल । प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा...

पुरा पढ्नुहोस
भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

बुटबल । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधवार निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई ‘अल इन्डिया इन्स्टिच्युट अफ...

पुरा पढ्नुहोस
बलात्कारको मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष जेल सजाय

२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको...

पुरा पढ्नुहोस
होटल पौवाले नयाँ वर्षमा दाङको भालुवाङ सहित यि ३ ठाउँमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने ।

दाङ, २६ चैत । होटल पौवा प्रालीले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रमका बारेमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रालीका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमको अध्यक्षता एवं...

पुरा पढ्नुहोस
११ वर्षिया दोहोरी गाउने भाइरल कमला इन्द्रेणीमा आउँदै (भिडियो सहित)

धादिङ । पछिल्लो समय सामाजिक सञ्जाल देखी युट्युब सम्म सबैतिर भाइरल भएकी ११ वर्षीय बालिका कमला घिमिरे लोकप्रिय कार्यक्रम इन्द्रेणीमा आउने भएकी छिन् । कार्यक्रम प्रस्तोता कृष्ण कँडेलले सञ्चालन गर्दै आएको कार्यक्रम इन्द्रेणीमा उनी...

पुरा पढ्नुहोस