काठमाडौं। अमेरिकाको ओहायो राज्यमा एक २० वर्षका युवकलाई मौरीको हुलले २० हजारपटक टोकेको छ। रुखको हाँगा काट्न थालेपछि सोही रुखमा घार बनाएर बसेका मौरीले अस्टिन बेलामीमाथि आक्रमण गरेको इन्साइडर डटकमले जनाएको छ। अगष्ट ३१ मा मौरीले...
पुरा पढ्नुहोस
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ। बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट...
पुरा पढ्नुहोस
२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको...
पुरा पढ्नुहोस
भालुवाङ २१ भदाै । स्थानीय निर्वाचन सम्पन्न भएकाे एक सय दिनकाे समयमा देउखुरीकाे राप्ती गाउँपालिकाले गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेकाे छ । गाउँपालिकाले मगलबार आफ्नाे आधिकारिक पेजमा ३३ बुँदे उपलब्धीहरु सार्वजनिक गरेकाे हाे । पालिका...
पुरा पढ्नुहोस
काठमाडौं– सरकारले आगामी ४ मंसिरमा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुलाउने भएको छ। म्यादी प्रहरी छनोट तालिकाअनुसार २६ भदौमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन...
पुरा पढ्नुहोस
काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार...
पुरा पढ्नुहोस
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न...
पुरा पढ्नुहोस
२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर...
पुरा पढ्नुहोस
काठमाडौं, नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क घटाएर ५ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेपछि धेरै वाणिज्य बैंकले आश्वा सेवा निःशुल्क गर्न थालेका छन् । धितोपत्र बोर्डको प्रावधान अनुसार आइपीओ निष्कासन हुँदा बैंकहरुले सि–आश्वा शुल्क भनेर...
पुरा पढ्नुहोस
स्याङ्जा- स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने...
पुरा पढ्नुहोस