देउखुरीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एक बालक पक्राउ

भालुवाङ १९ भदौ । दाङको देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६...

पुरा पढ्नुहोस
दङ्गाली गायिका सुनिता बुढा मगरको ‘कुनै रातमा निद छैन’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

भालुवाङ । दङ्गाली गायिका सुनिता बुढा मगरको कुनै रातमा निद छैन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुवास गुरुङ अफिसियल नामक युट्युब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको शब्द तथा...

पुरा पढ्नुहोस
आफूखुसी जथाभावी प्रयोगले घातक बन्दै ‘एन्टिबायोटिक’

लमही १ असार । अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन्...

पुरा पढ्नुहोस
स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना, ८ को मृत्यु

स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ। लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् । आचार्यका अनुसार ८ जनाको शव...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

रासस । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ।डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साढे चार लाख भारतीय रुपैया सहित एक महिला पक्राउ

बुटवल : कपिलवस्तुमा प्रहरीले साढे चार लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारु रहेकी छिन्। विशेष सूचनाको आधारमा...

पुरा पढ्नुहोस
मानव सेवा आश्रमलाई खाद्यान्न दिएर आशाका किरण संस्थाले मनायो स्थापना दिवस

भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले दिवसका अवसरमा शनिवार बिहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाद्वारा सुत्केरीलाई सहयोग हस्तान्तरण ।

भालुवाङ। दाङको राजपुर गाउँपालिका–३ भैंसहवा निवासी सुत्केरी विमला यादवलाई राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सहयोग गरेको छ । संस्थाले काठमाडौँ निवासी प्रतिभा खड्का र राधा कटुवालले सङ्कलन गरी पठाएको २५ हजार रकमबाट खाद्यान्न, बच्चाका...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेर एक बालक बेपत्ता

दाङ । प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष ११ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्। भालुवाङ पुलचोक स्थित...

पुरा पढ्नुहोस
प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्षमा महेश रिजाल

दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन भएका छन् । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङले रिजाल अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा शरद शर्मा, सचिवमा कुलदीप न्यौपाने,...

पुरा पढ्नुहोस