संबिधान दिवसको अवसरमा दिप प्रज्वलन सम्पन्न

बुटवल :  रोटर्याक्ट क्लव अफ बुटवल सिनर्जीले संविधान दिवस को अवसर पारी बुटवलको मिलनचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्लबका अध्यक्ष सुदिप ज्ञवालीको अध्यक्षता एबम अतीथी को रूपमा क्लबका पुर्ब अध्यक्ष दुर्गा घिमीरे बिष्णु र असही बाबुराम श्रेष्ठको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

त्यसैगरी क्लबका पदाधिकारी र सदस्य हरूले दिप प्रज्वलन गरि संविधान दिवस मनएका थिए ।कार्यक्रम को संचालन क्लबका सचिव सागर घिमीरे ले गर्नुभएको थियो। फोटोफिचर

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2026 Lumbini Daily All right reserved Site By : Himal Creation