दङ्गाली गायिका सुनिता बुढा मगरको ‘कुनै रातमा निद छैन’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

भालुवाङ । दङ्गाली गायिका सुनिता बुढा मगरको कुनै रातमा निद छैन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुवास गुरुङ अफिसियल नामक युट्युब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको शब्द तथा संगीत सुवास गुरुङको रहेको छ भने एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ समित परियारले गरेका छन् । मालिका रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको निर्देशन र सम्पादन हरिस धितालले गरेका छन् ।
भिडियो

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation