
काठमाडौं । पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी र अञ्जली अधिकारीको अभिनयमा रहेको ‘कल्ले बोलायो’ बोलको गित युट्युब मार्फत सार्वजनिक भएको छ । गितमा गायिका मेलिना राइ र सुकदेव अधिकारीको आवाज रहेको छ । रूद्र जि.एम.को शब्द संगित रहेको गितमा केशव बडुको एरेन्ज रहेको छ । गितको भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने छायाँकन अजय रेग्मिले गरेका छन् । भिडियो सम्पादन दिपक विष्टले गरेका छन् ।
गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । (भिडियो हेर्नुहोस्)